नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

बैंक खबर । जाजरकोटको छेडागाड नगरपालिका ५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोही नगरपालिका १० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले सोमबार बिहान उनलाई साथमा राखेको उक्त नोटसहित पक्राउ गरेको हो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस