आशा लघुवित्तले लाभांश वितरण नगर्ने

आशा लघुवित्तले लाभांश वितरण नगर्ने

बैंक खबर । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

चैत २ गते, शुक्रबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। 

लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस