सेन्ट्रल फाइनान्समा रोजगारी खुल्यो 

सेन्ट्रल फाइनान्समा रोजगारी खुल्यो 

बैंकिङ रोजगारी । सेन्ट्रल फाइनान्सले केही संख्यामा कर्मचारी माग गरेको छ । फाइनान्सले ब्रान्च इन्चार्ज, क्रेडिट रिस्क डिपार्टमेन्ट हेड र क्रेडिट डिपार्टमेन्ट (असिस्टटेन्ट अफिसर लेभल)मा केही संख्यामा कर्मचारी माग गरेको हो । 

बैंक तथा वित्तीय संस्थामा आफ्नो करियर बनाउन चाहने योग्य व्यक्तिले संस्थामा आवेदन दिन सक्नेछन् । त्यसका लागि विस्तृतमा फाइनान्सले प्रकाशित गरेको भ्याकेन्सी तल हेर्नुहोस् ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस