शिखर इन्स्योरेन्सले पनि लाभांश नदिने

शिखर इन्स्योरेन्सले पनि लाभांश नदिने

बीमा खबर । शिखर इन्सयोरेन्सले पनि लाभांश वितरण नगर्ने भएको छ । फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगरी सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको छ । 

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल बीमा प्राधिकरणको स्वीकृतिका लागि पठाउने निर्णय पनि गरेको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस