नबिल बैंकको लाभांश घोषणा, ११ प्रतिशत नगद दिने

नबिल बैंकको लाभांश घोषणा, ११ प्रतिशत नगद दिने

बैंक खबर । नबिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस