ग्लोबल आइएमई बैंकको नयाँ अफर, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड

ग्लोबल आइएमई बैंकको नयाँ अफर, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड

बैंक खबर । ग्लोबल आइएमई बैंकले महिला ग्राहकका लागि निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने भएको छ । बैंकले साउन स्पेसल अफर सार्वजनिक गर्दै महिला ग्राकहरुले निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्ने जनाएको छ । 

यो योजना साउन १६ गतेदेखि लागू भई सीमित अवधिका लागि रहने बैंकले जनाएको छ । 

बैंकले हाल देशभर ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस