नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

बैंक खबर । नेपाल राष्ट्र बैंकले आज (साउन ७ गते आइतबार) चालु आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बिहान ८ बजेदेखि बसिरहेको छ ।
राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति पारित गरेपछि आजै दिउँसो सार्वजनिक गरिने बताइएको छ ।
All financial information at your fingertips.