सुनको मूल्य समान्य घट्यो

सुनको मूल्य समान्य घट्यो

२०८२ जेठ २६ गते सोमबार । 

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको जनाएको छ ।

बजारमा आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । 


शेयर गर्नुहोस