बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

२०८२ जेठ २१ गते बुधबार । 

 काठमाडौं । नेपाली बजारमा आज (जेठ २१ गते) पनि सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि प्रतीतोला ३० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला दुई हजार ७५ रुपैयाँ कारोबार भइरहेको छ ।


शेयर गर्नुहोस