आज डलर, युरो र पाउण्डको भाउ बढ्यो

२०८१ माघ, ६ गते आइतबार ।
बैंकको खबर । आज नेपाली बजारमा अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा तोकेको छ । यो मूल्य गत शुक्रबारको तुलनामा बढेको छ । शुक्रबार अमेरिकी डलरको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा थियो ।
यस्तै आज युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा तोकिएको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
२०८१ माघ, ६ गते आइतबार ।
आजको विदेशी मुद्राको विनिमयदर
All banking information at your fingertips.