आज सुनचाँदीको कारोबार मूल्य स्थिर

आज सुनचाँदीको कारोबार मूल्य स्थिर

२०८१ पुस २२ गते सोमबार । 

बैंकको खबर । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२  हजार  रुपैयाँमा कारोबार भईरहेको छ। हिजो आइतबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो।

चाँदीको मूल्य पनि आज स्थिर रहेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय १० रुपैयाँमा कारोबार भइरहेको  छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 


शेयर गर्नुहोस