नाडेप लघुवित्तको सीईओमा दीर्घबहादुर अर्याल नियुक्त

नाडेप लघुवित्तको सीईओमा दीर्घबहादुर अर्याल नियुक्त

२०८१ पुस १ गते सोमबार । 

बैंकको खबर । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीर्घबहादुर अर्याल नियुक्त भएका छन् । 

पुस २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा दीर्घबहादुर अर्याललाई २०८१ माघ ३ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि नियुक्त गरेको हो । 


 

All banking information at your fingertips.


शेयर गर्नुहोस