उन्नती सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

उन्नती सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

२०८१ मंसिर १९ गते बुधबार । 

बैंकको खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ।

लघुवित्तको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले यसपटक सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस