धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थमन्त्रालयले आवेदकलाई अन्तरवार्तामा बोलायो
२०८१ कात्तिक २९ गते बिहीबार ।
बैंकको खबर । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ । मन्त्रालयले सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये तीन जनालाई मंसिर ९ गते बिहान ८ बजे व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि डाकेको हो ।
धितोपत्र बोर्ड २०८० पुस २० गतेपछि पछि कार्यकारी अध्यक्षविहीन छ ।
All banking information at your fingertips.