निफ्राले सेयरधनीलाई लाभांश नदिने

निफ्राले सेयरधनीलाई लाभांश नदिने

बैंकको खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । 

कात्तिक १३ गते बसेको बैंक सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको हो । 

बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको छ । 


 

All banking information at your fingertips.


शेयर गर्नुहोस