मौद्रिक नीति आज नआउने

मौद्रिक नीति आज नआउने

बैंक खबर । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । स्रोतका अनुसार सञ्चालक समितिमा मौद्रिक नीतिको एजेन्डा लगिएको छैन । थप तयारी गर्नुपर्ने भएकाले आज सञ्चालक समितिमा मौद्रिक नीतिको एजेन्डा नराखिएको बताइएको छ । 

तर प्रधानमन्त्री केपीशर्मा ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि उनलाई मौद्रिक नीतिबारे ब्रिफिङ गर्नुपर्ने भएकाले आजलाई मौद्रिक नीति आउने सम्भावना टरेको बताइएकोछ  । 

All financial information at your fingertips.


शेयर गर्नुहोस