हिमालयन बैंकको सीईओमा पुनः अशोक शम्शेर राणा नियुक्त

हिमालयन बैंकको सीईओमा पुनः अशोक शम्शेर राणा नियुक्त

बैंक खबर । हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शम्शेर राणा पुनः नियुक्त भएका छन् ।

चैत २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले राणालाई सीईओ नियुक्त गरेको हो । सञ्चालक समितिले राणालाई वैशाख ९ गते देखि लागू हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस