नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

बीमा खबर । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 
इन्स्योरेन्सको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभा पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस