सुनको मूल्य १ लाख ३९ हजार पुग्यो

सुनको मूल्य १ लाख ३९ हजार पुग्यो

अर्थतन्त्र । यस वर्ष २०८० को अन्तिम दिन चैत ३० गते सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै धेरै हो ।

वर्षको अन्तिम दिन चैत ३० गते सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ । यहीकारण नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस