सुनको भाउमा फेरि नयाँ रेकर्ड, प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार

सुनको भाउमा फेरि नयाँ रेकर्ड, प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार

बैंक खबर । नेपाली बजारमा सूनको मूलयले चैत २७ गते मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ ।  सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

चाँदीको भाउ भने सोमबारको तुलनामा स्थिर छ। मंगलबार चाँदी प्रतितोला १ हजार ६८५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको यो मूल्य पनि उच्च हो ।

All financial information at your fingertips.


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस