कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

कृषि विकास बैंकले लाभांश वितरण नगर्ने

बैंक खबर । कृषि विकास बैंकले लाभांश वितरण नगर्ने भएको छ। 

माघ २५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस