जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

जाल्पा सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

बैंक खबर । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

माघ १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ । वित्तीय विवरण राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी वार्षिक साधारणसभाम प्रस्तुत हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस