उपकार लघुवित्तले लाभांश वितरण नगर्ने

उपकार लघुवित्तले लाभांश वितरण नगर्ने

बैंक खबर । उपकार लघुवित्त वित्तीय संस्थाले यसवर्ष सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। लघुवित्तको मंसिर २१ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभाशं वितरण नगर्ने निर्णय गरेको हो। सो बैठकले कम्पनीको वित्तीय विवरणहरु अनुमोदनका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

All financial information at your fingertips.


शेयर गर्नुहोस