सेयर बिक्री सम्बन्धमा एनसेलले पठायो प्राधिकरणलाई पत्र

सेयर बिक्री सम्बन्धमा एनसेलले पठायो प्राधिकरणलाई पत्र

अर्थतन्त्र । एनसेलले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर बिक्री सम्बन्धमा पत्र पठाएको छ । मलेसियन कम्पनी आजियाटाले प्राधिकरणसँग पूर्वस्वीकृति नलिइ सेयर बिक्री गरेपछि प्राधिकरणले जवाफ मागेको थियो । सोही प्रश्नको जवाफ एनसेलले पठाएको हो ।

पत्रमा एनसेलले प्राधिकरणका ऐन नियम कम्पनीले पालना गर्दै आएको र सेयर खरिद-बिक्रीको लागि पनि सहमति लिने जवाफ पठाएको प्राधिकरणले जनाएको छ ।

एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ ?

All financial information at your fingertips.


शेयर गर्नुहोस