मञ्जुुश्री फाइनान्सको सञ्चालक समिति अध्यक्षमा यादव अधिकारी नियुक्त

मञ्जुुश्री फाइनान्सको सञ्चालक समिति अध्यक्षमा यादव अधिकारी नियुक्त

बैंक खबर । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् । असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । 

बैंकका अध्यक्ष इन्दिरा पण्डित (घिमिरे)ले आफ्नो कार्यव्यवस्तताका कारण सञ्चालक सदस्य पद कायमै रहनेगरी अध्यक्ष पदबाट राजीनामा दिएपछि सञ्चालक समितिले अधिकारीलाई अध्यक्ष नियुक्त गरेको हो । 
 

All financial information at your fingeritps.


शेयर गर्नुहोस