नेपाल इन्स्योरेन्समा कर्मचारी आवश्यकता
बैंक खबर । नेपाल इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले दार्चुला जिल्लामा रहेर कार्य गर्नेगरि पदपूर्ति गर्नुपर्ने भएकाले १५ दिनभित्र कम्पनीको मानव स्रोत तथा व्यवस्थापन सेवा विभागमा आवेदन दिन सूचना प्रकाशित गरेको छ । इन्स्योरेन्सले कार्यालय प्रमुख माग गरेको हो ।
All financial information at your fingertips.