सिटिजन लाइफले व्यतित बीमालेखमा ब्याज छुट दिने अवधि थप्यो, असार ३१ गतेसम्म छुट पाइने

सिटिजन लाइफले व्यतित बीमालेखमा ब्याज छुट दिने अवधि थप्यो, असार ३१ गतेसम्म छुट पाइने

बीमा खबर । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा व्याज छुट दिने समय अवधि थपेको छ । कम्पनीले बीमालेख नवीकरण गर्दा लाग्ने शत प्रतिशत बिलम्ब शुल्क (ब्याज) जुट दिने अवधि बढाएर असार ३१ गतेसम्म पुर्याएको हो । 

इन्स्योरेन्सले यसअघि दुई वर्ष अगाडिदेखि असार १५ गतेसम्म व्यतित बीमालेखमा निरन्तरता दिन पुनजार्गरण गराई नवीकरण शुल्क भुक्तानी गर्दा सोमा लाग्ने विलम्ब ब्याज छुट दिने घोषणा गरेको थियो । 

यस्तो छुट बीमा अवधिभरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । 
 

All financial informaiton at your fingertips.


शेयर गर्नुहोस