सिटिजन्स बैंकमा जागरिको अवसर (यसरी गर्नुहोस अनलाइन एप्लाई)

सिटिजन्स बैंकमा जागरिको अवसर (यसरी गर्नुहोस अनलाइन एप्लाई)

बैंक खबर । सिटिजन्स बैंक इन्टरनेशनलले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केही संख्यामा म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट मागेको हो । 

तोकिएको योग्यता पुगेका नेपाली नागरिकले १३ जुन २०२३ भित्र आवेदन दिन सकिने जनाएको छ । 

भ्याकेन्सी हेर्न र अनलाइन आवेदन दिन तलको लिंक खोल्नुहोस् ।

https://www.ctznbank.com/career/
 

All infinancial information at your fingertips.


शेयर गर्नुहोस