कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा थिङ नियुक्त

बैंकको खबर । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लालबहादुर थिङ नियुक्त भएका छन् । बैंकको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा थिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सीईओ थिङको कार्यकाल ४ वर्षको हुनेछ ।

वीरगंज केन्द्रिय कार्यालय रहेको कर्पोरेट डेभलपमेन्ट बैंक क्षेत्रीय स्तरको विकास बैंक हो ।

All banking information at your fingertips.


शेयर गर्नुहोस