गरिमा विकास बैंकको नयाँ वर्षको क्यालेण्डर सार्वजनिक

गरिमा विकास बैंकको नयाँ वर्षको क्यालेण्डर सार्वजनिक

बैंक खबर । गरिमा विकास बैंकले नयाँ वर्ष २०८० सालको क्यालेण्डर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र नायवप्रमुख कार्यकारी अधिकृत माधावप्रसाद उपाध्यायले संयुक्तरुपमा क्यालेण्डर विमोचन गरेका हुन् । 

बैंकले पर्यटकीय क्षेत्रहरु समावेस गरेर भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा र वन्यजन्तु समावेस गरेर टेवल क्यालेण्डर प्रकाशन गरेको छ । 

कार्यक्रममा बैंकको स्तरोन्ती गरी बनाइएको नयाँ वेवसाइटको समेत सुरुवात गरिएको बैंकले जनाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस