सबैको लघुवित्त र साधना लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

सबैको लघुवित्त र साधना लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

बैंक खबर । सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाबीच एक आपसामा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुई संस्थाबीच वैशख १२ गते बुधबार हस्ताक्षर भएको हो । 

सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहुँको डुम्रेमा छ भने साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखाको हरमटारीमा छ । 

सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ र साधना लघुवित्तको चुक्ता पुँजी ३८ करोड २२ लाख रुपैयाँ छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस