सुन तस्करी अभियोगमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

सुन तस्करी अभियोगमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

काठमाडौं । सुन तस्करी गरेकोको अभियोगमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । नेपाल प्रहरीले शुक्रबार काठमाडौंबाट पुनलाई पक्राउ गरेको हो ।

गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका पुनको पनि सम्बन्ध रहेको पाइएको थियो । 

बिहीबार गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता रहेको उल्लेख थियो ।

All financiall information at your fingertips.


शेयर गर्नुहोस