धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

बैंक खबर । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठ संयोजकत्वमा गठित अध्यक्ष छनौट समितिले बुधबार एक सूचना जारी गरेर दरखास्त आह्वान गरेको हो ।

योग्य नेपाली नागरिकले आगामी फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् । बोर्डका अध्यक्ष रमेशकुमार हमाल बाहिरिएपछि पुस २० गतेयता बोर्ड अध्यक्ष विहिन छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस