सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

बीमा खबर । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । फागुन १४ गते सोमबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८०को नाफाबाट सेयरधनीलाई चुक्ता  पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको सो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भई सेयरधनीमा वितरण हुनेछ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस