गरिमा विकास बैंकका ग्राहकले गुल्मीमा रहेको शुभलक्ष्मी फार्मा र नेशनल प्याथ ल्याबमा छुट पाउने Bankko Khabar १२ महिना पहिले बैंक खबर । गरिमा विकास बैंकले हस्पिटललाईन, गुल्मीमा अवस्थित शुभलक्ष्मी फार्मा एण्ड क्लिनीक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको छ । बैंकका ग्राहकले बैंकको मोवाइल बैंकिङ, चेक बुक, डेबिट कार्ड, क्रेडिट कार्डबाट बिल भुक्तानी गर्दा विभिन्न छुट प्राप्त गर्न सक्नेछन् । १. चिकित्सक परामर्श सेवामा १० प्रतिशत २. ल्याब परीक्षण सेवा १० प्रतिशत ३. यु.एस.जी एक्सरे ई.सी.जी. १० प्रतिशत ४. औषधीमा ५ प्रतिशतसम्म साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरिएको छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले