सेयर बिक्री सम्बन्धमा एनसेलले पठायो प्राधिकरणलाई पत्र बैंकको खबर ११ महिना पहिले अर्थतन्त्र । एनसेलले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर बिक्री सम्बन्धमा पत्र पठाएको छ । मलेसियन कम्पनी आजियाटाले प्राधिकरणसँग पूर्वस्वीकृति नलिइ सेयर बिक्री गरेपछि प्राधिकरणले जवाफ मागेको थियो । सोही प्रश्नको जवाफ एनसेलले पठाएको हो । पत्रमा एनसेलले प्राधिकरणका ऐन नियम कम्पनीले पालना गर्दै आएको र सेयर खरिद-बिक्रीको लागि पनि सहमति लिने जवाफ पठाएको प्राधिकरणले जनाएको छ । एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ ? All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले