माछापुच्छ्रे बैंकको सेयरमूल्य समायोजन
बैंक खबर । माछापुच्छ्रे बैंकले सेयरधनी दर्ता किताब बन्दगरेसँगै नेपाल स्टक एक्सचेन्जले सेयरमूल्य समायोजन गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट १३.३० प्रतिशत बोनस सेयर वितरण गर्न बुकक्लोज गरेको हो ।
नेप्सेले बैंकको सेयरमूल्य समायोजन गरी प्रतिकित्ता २३२ रुपैयाँ ६६ पैसा कायम गरेको छ ।
All financial information at your fingeritps.