सानिमा बैंकको लाभांश घोषणा, बोनस कति ? बैंकको खबर १२ महिना पहिले बैंक खबर । सानिमा बैंकले १४.७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । भदौ २८ दिउँसो ४ बजे बसेको २६१औँ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले गरेको लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । All finanical information at your fingeritps. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले