साधना लघुवित्त र सबैको लघुवित्त मर्ज हुने बैंकको खबर १२ महिना पहिले बैंक खबर । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । दुई लघुवित्तबीच एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी सभमmदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौता भदौ १५ गते शुक्राबार भएको लघुवित्तले जनाएको छ । मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको सेयर कारोबार रोक्का राख्न नेप्सेमा सूचना प्राप्त भएको नेप्सेले जनाएको छ । आधारभुत सेयरधनीहरुको सेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि रोक्का रहनेछ। All financial information at your fingeritps. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास २ वर्ष पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर २ वर्ष पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम २ वर्ष पहिले