नबिल बैंक ‘सेल्स एक्सेलेन्स अवार्ड २०२३’बाट सम्मानित


बैंक खबर । नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सेलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । 

शुक्रवार आयोजित एक कार्यक्रममा बैंकलाई उक्त अवार्डबाट सम्मान गरिएको हो । अवार्ड नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् । 

नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा बैंकिङ क्षेत्रकै सबैभन्दा बढी व्यवसाय वृद्धि गरेकाले अवार्ड प्रदान प्राप्त गरेको हो ।

All financial information at your fingertips.

शेयर गर्नुहोस