बढ्यो सार्वजनिक सवारीसाधनको भाडादर बैंकको खबर १२ महिना पहिले अर्थतन्त्र । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवस्था विभागले पनि बुधबार देखि लागू हुनेगरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दर करिब ७ प्रतिशतसम्मले बढाएको छ । विभागले अन्तर प्रदेशमा सञ्चालन हुने यात्रुवाहक सवारीको भाडादर ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको घाडादर ६.१५ प्रतिशत र तराइमा मालबाहक सवारी साधनको भाडादर ६.८३ प्रतिशतले बढाएको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले