राष्ट्र बैंकलाई पाँच रुपैयाँका सिक्का टकमरी गर्न मन्त्रिपरिषद्को स्वीकृति


बैंक खबर । सरकारले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकलाई उक्त परिमाणमा सिक्का टकमरी गर्न स्वीकृति दिएको हो । 

यसबाहेक, मन्त्रिपरिषद्ले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस