२३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल्स निष्काशन गर्दै राष्ट्र बैंक बैंकको खबर १२ महिना पहिले बैंक खबर । नेपाल राष्ट्र बैंकले आज (२०७९ चैत ६ गते सोमबार) २३ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल्स बिक्री गर्दैछ । चैत ८ गतेदेखि जारी हुने ट्रेजरी बिल्समा आज दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब ५३ करोड रुपैयाँ र ३६४ दिन अवधिको ९ अर्ब रुपैयाँको ट्रेजरी बिल्स बिक्री गर्न लागेको हो । जसमध्ये ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँ बराबरको नयाँ बिल्स हो भने बाँकी सबै पुरानो बिल्सलाई नविकरण गर्न लागेको हो । विस्तृतमा हेर्नुहोस् । All banking information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले