कमना सेवा विकास बैंक र सन् सेक्युरिटिजबीच सम्झौता
बैंक खबर । कामना सेवा विकास बैंक र ब्रोकर कम्पनी सन् सेक्युरिटिजबीच विभिन्न सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । बैंकले सन् सेक्युरिटिजसँग मिलेर ‘फाइभ इन वान’ सेवा सञ्चालन गरेको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, शेयर ट्रेडिङ खाता, सि–आस्बा र मेरो शेयरसम्बन्धी सेवाह? एउटै सेवाको ?पमा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले सरल रूपमा शेयर कारोबार गर्न सकून् भन्ने उद्देश्यले यस्तो सेवा उपलब्ध गराइएको बैंकको जनाएको छ ।
बैंकले १३४ शाखा, एक विस्तारित शाखा, २१ शाखारहित बैंकिङ सेवा र ७६ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
All financial information at your fingertips.