यास्तो छ राष्ट्रिय गौरवका २४ आयोजनाको भौतिक तथा वित्तीय प्रगति


अर्थतन्त्र । सरकारले घोषणागरेका राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक देखिएको छैन । सरकारले विभिन्न २४ ठूला आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाढि बढाएको छ । तर ति अयोजनाहरुको काम समयमा नसकिदा लागत बढेर राज्यलाई थप भार पर्ने देखिएको छ । 

अहिलेसम्म माथिल्लो तामाकोशी जलविद्युत् अयाोजना, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना (प्रथम चरण) सम्पन्न भएका छन् ।  
 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार राष्ट्रिय गौरवका आयोजनाको प्रगति विवरण यसप्रकार छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस