२४ अर्ब ११ करोड रुपैयाँ अन्तरिक ऋण उठाउँदै सरकार बैंकको खबर १२ महिना पहिले बैंक खबर । सरकारले फेरी २४ अर्ब ११ करोड २५ लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमार्फत सो रकम उठाउन लागेको हो । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार देखि जारी हुनेछ । ट्रेजरी बिल ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकले जारी गर्न लागेको ट्रेजरी बिलमध्ये २० अर्ब ५० करोड २५ लाख रुपैयाँको पुरानो नवीकरण हो । यो भनेको यस अघि बिक्री गरेको ट्रेजरी बिल परिपक्व भएपछि पुनः बिक्रीमा ल्याएको हो । यसबाहेक ३ अर्ब ६१ करोड रुपैयाँ ९१ दिन अवधिको ट्रेजरी बिल नयाँ हो । विस्तृतमा तल हेर्नुहोस् All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले