धौलागिरी र खप्तड लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको स्वीकृति बैंकको खबर १२ महिना पहिले बैंक खबर । नेपाल राष्ट्र बैंकले धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान अन्तिम स्वीकृति दिएको छ । बैक तथा वित्तीय संस्था ऐन सम्बन्धी व्यवस्था अनुसार राष्ट्र बैंकले धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । दुवै लघुवित्तले आप–आफ्नो साधारणसभाबाट मर्जरमा जाने निर्णय गरिसकेका छन् । धौलागिरी र खप्तड लघुवित्तको शेयर स्वाप अनुपात १ः०.७५ हुनेगरी शेयर पुँजी मिलाउने सहमति भएको छ । मर्जर पछि कायम हुने लघुवित्तको केन्द्रीय कार्यालय बाग्लुङ नगरपालिका वडा नं. २, बाग्लुङमा रहनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले