सनराइज बैंकका ग्राहकले जिते ई–स्कुटर


बैंक खबर । नयाँ वर्षको अवसरमा फोनपे द्वारा आयोजित 'Fonepay गर्ने हो' योजनामा सनराइज बैंकका ग्राहक पुजन विष्टले Epluto New Scooter स्कुटर जितेका छन् । 

'Fonepay गर्ने हो' योजनामा सहभागी भई Sunrise Smart+ Mobile Banking App बाट QR Payment गर्दा विष्टले Epluto New Scooter जित्न सफल भएको बैंकले जनाएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस