फेरी साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार बैंकको खबर १२ महिना पहिले बैंक खबर । सरकारले फेरी २८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिल बिक्री गरी सो रकम जोहो गर्न लागेको हो । ट्रेजरी बिलमा जेठ २९ गते (सोमबार) दिउँसो तीन बजेसम्म बोलकबोल हुने र जेठ ३० गते मंगलबार जारी हुने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको आठ अर्ब ५० करोड रुपैयाँ, १८२ दिन अवधिको ४ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँको ट्रेजी बिल बिक्री गर्न लागेको हो । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले ट्रेजरी बिल खरिद गर्न सक्नेछन् । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले