राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गर्यो, माग्यो सुझाव बैंकको खबर १२ महिना पहिले बैंक खबर । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीतिको तयारी थालेको छ । राष्ट्र बैंकले सरोकारवालासमक्ष मौद्रिक नीतमा समेटनुपर्ने राय/सुझाव मागेको छ । राष्ट्र बैंकले असार १० गतेभित्र आर्थिक अनुसन्धान विभागमा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले